नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको नाफावाट शेयरधनीलाई २५ करोड बराबरको लाभांश बाँड्ने भएको छ । नेप्सेले १० करोड बराबरको बोनस र १५ करोड रुपैयाँ नगद लाभासं बाड्ने भएको हो । गत आर्थिक वर्ष ०७६।७७ मा नेप्सेले ३३ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो। जसमध्ये नेप्सेले चुक्तापूँजीको २० प्रतिशत बोनस र ३०…