मर्जर एक्वीजिसन सम्बन्धीका खबरमा आधिकारिकता छैन – सिद्धार्थ बैंक

सिद्धार्थ बैंक (SBL) ले संचारमाध्यममा आएका मर्जर एक्वीजिसन सम्बन्धी खबरहरुमा कुनै आधिकारिकता नरहेको बताएको छ । बैंकले केहि अनलाइन पत्रिका सहित विभिन्न संचारमाध्यमा आएका सिद्धार्थ बैंक र अन्य बैंक वित्तीय संस्थाबीच मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रकाशन भएका खबरहरुप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले यस्ता खबरहरुमा कुनै आधिकारिकता नभएको र…