संसद विघटनको सिफारिससँगै नेप्सेमा उच्च अंकको गिरावट

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेसँगै आइतबार शेयर बजार परिसूचक नेप्से खुलेको १५ मिनेटमा नै ५८ अंकले घटेको छ । प्रधानमन्त्री ओलीले आइतबार आकस्मिक बैठक आह्वान गरी संसद विघटन गर्ने सिफारिससँगै देशको पूँजीबजारमा त्यसको सोझो असर परेको हो । पहिलो १५ मिनेटमा नै घट्दो बजारमा ६५ करोडको कारोबार भएको छ । हिमालयन…