निजामति सेवामा परराष्ट्रपछि दोस्रो ठूलो आकर्षण रहेको नेपाल राष्ट्र बैंकमा जाखिरको अवसर खुला भएको छ । राष्ट्र बैंकले रित्त पदमा १०० जना कर्मचारी पदपूर्ति गर्ने भएको हो । केन्द्रीय बैंकले खुला प्रतिस्पर्धा मार्फत ५० जना र कार्यक्षमता मूल्याङ्कनतर्फ र आन्तरिक प्रतियोगितात्मक परीक्षा मार्फत पनि ५० जना नै कर्मचारी पदपूर्ति गर्न लागेको हो । केन्द्रीय बैंकको…