कोरोना बीमा बापत एक अर्ब १९ करोड भुक्तानी

निर्जीवन बीमा कम्पनीहरुले हालसम्म कोरोना बीमा वापत एक अर्ब भन्दा बढी भुक्तानी गरेका छन् । बीमा समितिले बिहीबार उपलब्ध गराएको तथ्थ्याङ्क अनुसार पुस १ गतेसम्म निर्जीबन बीमा कम्पनीहरुले एक अर्ब १९ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका हुन् । समितिले उपलब्ध गराएको सो तथ्यांक अनुसार २३ हजार ५६ वटा दाबी परेकोमध्ये १२ हजार…