आईपीओमा नयाँ रेकर्ड: प्रभु लाइफमा दोस्रो दिनमै करिब ७ लाखको आवेदन

प्रभु लाइफ इन्स्योरेन्सले सोमबारदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा दोस्रो दिनमा नै करिब ७ लाख आवेदकबाट १ अर्ब ८७ करोडको शेयर माग गरेका छन् । दुई दिनभित्रै करिब ७ लाख आईपीओको आवेदन पर्दै कम्पनीमा नयाँ रेकर्ड समेत बनेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार साँझ ७ बजेसम्ममा ६…