चन्द्रागिरी हिल्स लिमिटेडको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा मंसिर ३० गते मंगलबारसम्ममा १६ करोड ८७ लाख रुपैयाँ बढीको शेयर माग भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार मंसिर १७ गतेदेखि निष्काशन खुला भएको कम्पनीको आईपीओमा बुधबार बेलुका ८ बजेसम्ममा ४ हजार ८१४ वटा…