समाज लघुवित्तले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बुधबार कम्पनीलाई शेयर निष्काशनको अनुमति दिएको हो । कम्पनीले ८६ लाख बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । हाल यो कम्पनीको चुक्ता पूँजी एक करोड १४ लाख रुपैयाँ छ । ८६ लाखको…