नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष देखि धितोपत्र ब्रोकरको आधिकारीक प्रतिनिधिको व्यवस्था गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्। ग्रामीण स्तरमा पूँजी बजारको विस्तार गर्नका लागि धितोपत्र दलाल कम्पनीको शाखा भन्दा पनि एजेन्टको व्यवस्था मार्फत कारोबार गर्न सकिने बातावरण तयार गर्न उनीहरुले सुझाव दिएका हुन् । धितोपत्र दलाल कम्पनीले उपत्यका भन्दा बाहिरवाट काम गर्नका लािग निश्चित मापदण्ड सहितको…