लकडाउनका कारण डेढ महिनापछि खुलेको शेयर बजारमा नकारात्मक सर्किट लागेको छ । नयाँ व्यवस्था अनुसार दुई प्रतिशतले नेप्से सूचक घटेपछि दुईघण्टालाई खुलेको बजार बिचमै बन्द भएको हो। धितोपत्र बोर्डले कम्पनीको शेयरमा दिनभरिमा अधिकतम ३ प्रतिशतसम्म घटबढ हुनसक्ने र बजार सूचक २ प्रतिशतले घटबढ भएमा त्यो दिनका लागि कारोबार नै बन्द हुने गरी बजार खोल्न गरेको…