सानिमा जनरल इन्स्योरेन्सको ३० करोडको आईपीओ आउँदै

    सानिमा जनरल इन्स्योरेन्सले तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । जसका लागि एनआईसीएशिया क्यापिटल लिमिटेड र सानिमा जनरल इन्स्योरेन्स लिमिटेड बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३० लाख कित्ता शेयर जारी गर्नेछ । कम्पनीले…