अपि पावर कम्पनी (API) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर वितरण तथा बोर्डबाट स्वीकृत भएको ४७ प्रतिशत हकप्रद शेयर बिक्री गरे पश्चात पुनः ९० प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले आगामी चैत ७ गते कार्की ब्यांक्वेट, माईतिघरमा बोलाएकोे १६ औँ वार्षिक साधारण सभामा उक्त प्रस्ताव लाने भएको छ…