अपि पावरलाई पहिलो चरणमा ४७ प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृति

नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई विभिन्न चरणमा गरी हकप्रद शेयर निष्काशन गर्न अनुमति दिने भएको छ । सोही अनुरुप पहिलो चरणमा कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको छ । कम्पनीले बोर्डमा २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि आवेदन दिएको थियो । विद्युत नियमन आयोगको सिफारिशमा कम्पनीलाई…