बुलिस बजारमा यस्ता छन् धेरै कारोबार गर्ने ब्रोकर कम्पनी

फागुन ११ गते आइतबार शेयर बजारमा ३ अर्ब ६० करोडको कारोबार हुँदा हालसम्म कै ठूलो कारोबार भएको छ। यसदिन कारोबारमा आएका १७८ कम्पनीमध्ये १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने २७ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। कारोबारका आधारमा ऐतिहासिक कारोबार हुँदा कुन-कुन ब्रोकरले सबैभन्दा धेरै कारोबार गरे भन्ने चासो स्वभाविक रुपमा नै आउँछ। हेरौं कुन ब्रोकरले…