सुन शुक्रबार थप महङ्गियो, दिनदिनै नयाँ रेकर्ड

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपालीमा बजारमा पनि सुनको भाउले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउ बिहीबार हालसम्म कायम भएको रेकर्डलाई तोडेर सर्वाधिक मूल्यमा कारोबार भएकोमा फागुन ९ गते शुक्रबार पुन: बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ७८ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा…