लघुवित्त मार्फत बैंकहरुको एक खर्ब ३६ अर्ब कर्जा परिचालन

चालु आर्थिक वर्षको असोजसम्ममा माइक्रोफाइनान्स कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट एक खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ सापटी लिई कर्जा लगानी गरेका छन्। माइक्रोफाइनान्स कम्पनीहरुले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट उक्त रकम सापटी लिएका हुन्। सो अवधिमा ८९ माइक्रोफाइनान्सले आफ्ना सदस्यहरुबाट कूल ९१ अर्ब ४५ करोड रुपैयाँ बचत संकलन गरेका छन्। चालु आवको…