शेयर कारोबारमा सुधारको संकेत देखिएपनि सूचकमा भएन सुधार

शेयर कारोबारमा पछिल्लो केहि दिनहरुमा सुधार आएपनि बजारले भने गति लिन सकेको छैन् । लाभांश घोषणा र वितरणको क्रम जारी रहँदै गर्दा बजारले सकारात्मक समात्न नसक्दा लगानीकर्ताहरु चरम निराशमा रहेका छन् । सूचकीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने, साधारण सभा बोलाउने र पारित लाभांश वितरण गर्ने क्रम चलिरहदा पनि शेयर बजारमा बढ्ने कुनै संकेत देखिएको…