शेयरको पूँजीगत लाभकर तीन दिनभित्र टुंग्याउन धितोपत्र बोर्डलाई अर्थको निर्देशन

दोस्रो बजारमा शेयर कारोबारको पूँजीगत लाभकर गणनामा देखिएको समस्या तीन दिनभित्र समाधान गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार पत्र काटेर बोर्डलाई उक्त निर्देशन दिएको हो । अर्थन्त्रालयले सरोकारवालासँग छलफल गरी तीन दिनभित्र समस्या समाधान गर्न धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको हो । यस अघि दिएको मौखिक निर्देशन पालना नभएपछि अर्थले लिखित निर्देशन…