तारागाउँ रिजेन्सी होटेलले आइतबारदेखि  शेयरधनीलाई बैंक खातामै नगद लाभांश पठाउने

तारागाँउ रिजेन्सी होटल्सले आइतबारदेखि गत आवको मुनाफाबाट वितरण गरेको १२.६३% नगद लाभांश शेयरधनीको बैंक खातामा नै पठाउने भएको छ । होटल्सले जेठ २ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई नगद लाभांश पठाउने जनाएको छ । सो मितिपछि डिम्याट गर्ने शेयरधनीहरुको नगद लाभांश पनि क्रमश खातामै जम्मा गरिने जनाइएको छ ।कम्पनीले हालसम्म पनि कागजी…