छिमेक लघुवित्तको ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छिमेक लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले हाल कायम चुक्ता पूजीको २२ प्रतिशत नगद र १८ प्रतिशत बोनस गरि कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव १७ औ वार्षिक साधारण सभामा लग्दै छ ।लघुवित्तले बैशाख ३० गते सोमबार बिहानको १०ः३० बजे हेटौडा स्थित होटल सामताको सभाहलमा साधारण सभा…