बल्ल बिक्यो युनियन हाइड्रोको आईपिओ, सबैले मागे जति पाउने

युनियन हाइड्रोको प्राथमिक शेयर समय थप गरे पछिको महिना दिनमा बल्ल बिक्री भएको छ । हाइड्।ोको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार एक महिनामा निष्काशन बन्द हुँदा हाइड्रोको शेयर बिक्री मात्र भएको हो । चैत १३ देखि निष्काशन भएको शेयर बिक्री नभए पछि एक महिनासम्मका लागि निष्काशन खुल्ला गरिएको थियो । ३५ लाख…