रेमिट्यान्स पठाउँदा सबैभन्दा महंगो माध्यम बैंकिङ, उच्च लागतले अनौपचारिक कारोबारलाई बढावा

बैंकिङ च्यानल मार्फत रेमिट्यान्स पठाउँदा सबैभन्दा धेरै खर्च लाग्ने देखिएको छ । बैंकिङ च्यानलमार्फत रेट्यिन्स पठाउँदा लाग्ने उच्च लागतका कारण अनौपचारिक माध्यमबाट आउने रेमिट्यान्स बढ्ने गरेको हो । कोरोना महामारीको समयमा नेपाल भित्रिने रेमिट्यान्स बढेको थियो। कोरोनाका कारण व्यपारीक गतिविधि ठप्प भएसंगै औपचारिक अर्थतन्त्र पनि सुस्त भएको थियो । त्यस्तै, अनौपचारिक अर्थतन्त्र पनि सुस्त भएसंगै…