वित्तीय साक्षरतामा ‘डिजिटल फाइनान्स’ राष्ट्र बैंकको प्राथमिकतामा

नेपाल राष्ट्र बैंकले वित्तिय साक्षरतामा डिजिटल बैंकिङ कारोबारलाई केन्द्रमा राखेको छ । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता विस्तार गर्न रणनीति योजना मार्फत नै डिजिटल बैङ्किङको प्रयोग, सबल र दुर्बल पक्षको विषयमा सर्वसाधारणलाई सचेत गराउने रणनीतिक उद्देश्य लिएको हो । नेपाल राष्ट्र बैंकले तयार गरेको ४ वर्षे वित्तिय साक्षरता विस्तार रणनीति अनुसार ‘फाइनान्सियल लिटरेसी फ्रेमवर्म २०२२’…