मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेडदर) मा कडाई गर्दै नीति सार्वजनिक गरेको हो । समीक्षा मार्फत ०.४० प्रतिशत बिन्दुले यस्तो अन्तर घटाइएको छ । नयाँ व्यवस्थापछि वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशत…