राष्ट्र बैंकले नीतिगत दर भन्दा थोरै ब्याज अफर गर्ने बैंकको ट्रेजरी सोझै खरिद गरेन

नेपाल राष्ट्र बैंकले ३० अर्ब ट्रेजरी बिल्स सोझै खरिद गर्ने भनेपनि २८ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्र खरिद गरेको छ । केन्द्रीय बैंकले नीतिगत दर भन्दा तल झरेर ट्रेजरी बिल्स सोझै खरिद नगर्दा माग अनुसारको खरिद नभएकोे हो । नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स सोझै खरिद गर्न बोलकबोल गरेको…