श्रम पलायन दक्षिण एशियाली क्षेत्रको आर्थिक पुनरुत्थानमा सहयोगी बन्दै: वर्ल्ड बैंक

कोभिड–१९ का कारण धरासायी बनेको अर्थतन्त्र, आकाशिएको मूल्यवृद्धि, बाह्य क्षेत्रको प्रभावका कारण दक्षिण एशियाली क्षेत्र आर्थिक रुपमा शिथिल भएको छ । शिथिल अवस्थाबाट माथि उठाइ आर्थिक पुनरुत्थानमा श्रम पलायन प्रभावकारी रहेको वल्र्ड बैंकले जनाएको छ । आफू बसिरहेको देशमा रोजगारका अवसरहरु अपर्याप्त हुँदा प्रशस्त रोजगारीका अवसरहरु भएको देशहरुमा गई काम गर्नुलाई श्रम पलायन भनिन्छ ।…