स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB) ले गत आर्थिक वर्ष २०७८।७९ को कमाइबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिका कात्तिक १४ गते बसेको बैठकले सेयरधनीहरुलाई कर सहित १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण…