नबिल बैंक र दराजबीच छुट सम्झौता

नबिल बैंक र दराज बीच “दराज दशैं धमाका” महोत्सवमा सेवाग्राहीलाई छुट दिने सम्झौता भएको छ । नजिकिदैं गरेको दशैंलाई ध्यानमा राखी भदौ २९ गतेदेखि दराजमा किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत…