सरकारले ३ अर्बको ट्रेजरी बिल्स नवीकरण गर्दै

नेपाल सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको ९१ दिने ट्रेजरी बिल्स परिपक्क भएपछि नवीकरण गर्ने भएको छ । सरकारले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको अल्पकालिन ऋणपत्रलाई नवीकरण गर्न लागेको हो । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट ६४ अर्ब सम्म स्थायी तलता सुविधा अन्तर्गतको सापट प्रयोग गरेका छन् । आइतबार मात्र बैंक वित्तीय…