क्रिप्टोकरेन्सी कारोबारमा संलग्न नहुन राष्ट्र बैंकको ध्यानाकर्षण, भेटिए कारबाही

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड जस्ता कारोबार गैर कानुनी रहेको भन्दै त्यसमा संलग्न नहुन ध्यानाकर्षण गराएको छ । केन्द्रीय बैंकले आज एक विज्ञप्ति जारी गर्दै भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी जस्ता कारोबार गरेमा कानुन बमोजिम कारबाही हुने स्पष्ट पारेको हो । बैंकले सो सम्बन्धि कारोबार गैरकानुनी रहेको भन्दै २०७४ साउन २९ गते र २०७८ भदौ २४…