सिन्धु विकास बैंकको बाह्रौं वार्षिक साधारण सभाबाट मर्जर तथा एक्वीजिशन प्रस्ताव पारित

सिन्धु विकास बैंक लिमिटेडको बाह्रौं बार्षिक साधारण सभाबाट उपयुक्त बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । मिरावल रिर्सोट एण्ड होटल धुलिखेल, काभ्रेपलाञ्चोकमा साउन ६ गते शुक्रबार सम्पन्न बैंकको सभाले सो प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन लगायत सर्वसाधारण समुहको तर्फबाट आगामी ४…