गत आर्थिक वर्षमा कुल आन्तरिक ऋण २२.९ प्रतिशतले बढ्यो

गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारको कुल आन्तरिक ऋण २२.९ प्रतिशतले बढेको छ । २०७८ असार मसान्तमा ८ खर्ब ३२ करोड रुपैयाँ यस्तो ऋण प्रवाह भएकोमा २०७९ असार मसान्तसम्ममा वृद्धि भई ९ खर्ब ८४ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले २ खर्ब ३१ अर्ब ३० करोड कुल…