ललितपुरको ग्वार्को कम्प्लेक्समा खुल्यो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल

ललितपुरको ग्वार्को कम्प्लेक्समा नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटल संचालनमा आएको छ। बुधबार एक कार्यक्रमबीच नायिका तथा उक्त स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले स्टोरको उद्घाटन गरेकी हुन। सो कार्यक्रममा खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरिन् । त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत…