सिन्धु विकास बैंक मर्जरमा जाने, साउन ६ गते साधारण सभा आह्वान

सिन्धु विकास बैंक (SINDU) ले पनि मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव अघि सारेको छ । कम्पनीले साउन ६ गते बाह्रौ वार्षिक साधारण सभामा मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव अघि सारेको हो । बैंकको असार १७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बाह्रौं वार्षिक साधारण सभा साउन ६ गते, शुक्रबार मिरावल रिसोर्ट,…