‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना,’ निक्षेपकर्ताले निक्षेपको १० गुणा रकम पाउने

एनआईसी एशिया बैंकले निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यो योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहक लक्षित गरि ल्याइएको बैंकले जनाएको छ । हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९…