नेपाल एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र बिक्री अनुमति

नेपाल एसबीआई बैंकले तीन अर्ब रुपैयाँ बराबरको ‘एसबीआई बैंक डिबेन्चर २०८३’ बिक्री गर्न अनुमति पाएको छ । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकले असार ९ गते बिहीबार ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब बैंकले अधिकतम २ महिनाभित्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई…