प्राइम कमर्शियल बैंकले जेठ ३१ गतेदेखि ५ अर्बको ऋणपत्र निष्कासन गर्ने

प्राइम कमर्शियल बैंक लिमिटेड (PCBL) ले ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ ३१ गते देखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ताको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले जारी गर्ने कुल ऋणपत्रमध्ये २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ३० लाख कित्ता व्यक्तिगत…