मौद्रिक नीतिमार्फत तरलता सहजीकरण तथा ब्याजदर वृद्धि नियन्त्रण हुने परिसंघको विश्वास

नेपाल उद्योग परिसंघले बजेटमा परिसंघका महत्वपूर्ण सुझावहरु समेटिएको भन्दै स्वागत गरेको छ । परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएकोमा सरकारलाई धन्यवाद व्यक्त गरेको छ । औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि परिसंघले लामो समयका लागि स्वदेशी दशकको कार्यक्रम ल्याउन माग गरिरहेको सन्दर्भमा बजेटमा ‘उत्पादनमा वृद्धिः मुलुकको विकास…