नीतिगत दरहरु यथावत राख्दै राष्ट्र बैंकले आवश्यकता अनुसार ब्याजदर चलाउने

नेपाल राष्ट्र बैंकले तत्कालका लागि ब्याजदर नबढाए पनि आवश्यकताका आधारमा निर्णय गर्ने भएको छ । केन्द्रीय बैंकले आन्तरिक तथा बाह्य क्षेत्रको दबाव कम गरी आर्थिक स्थायीत्व कायम गर्नका लागि ब्याजदर चलाउने जनाएको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै आर्थिक स्थायीत्वका लागि ब्याजदर तथा छनोटपूर्ण मौद्रिक उपकरणहरुको प्रयोग गर्ने…