नेपाल क्रेडिट एण्ड कमर्स बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड चौतारा शाखाले सामाजिक उत्तरदायित्व अन्तगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक बिध्यालय परिसरमा साक्षरता कार्यक्रम सम्पन्न गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैंकमा खाता खोली जम्मा गर्नु पर्ने, ऋण लिने कारणहरु, साना ठूला जुनसुकै प्रकारको…