नेपाल फाइनान्सको नाफा सर्वाधिक वृद्धि हुँदा बेष्ट फाइनान्सले कमायो सबैभन्दा धेरै

चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेका १४ फाइनान्स कम्पनीमध्ये बेष्ट फाइनान्सले सर्वाधिक नाफा आर्जन गर्दा नेपाल फाइनान्स कम्पनीको खुद नाफा सबैभन्दा धेरै बढेको छ । बेष्ट फाइनान्सले चैत्र मसान्तसम्म १५ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको यसै अवधि (२०७७ चैत) मा ७…