बैंकदर २ प्रतिशत बिन्दुले बढ्यो, पुनरकर्जा सुविधामा पनि कडाई

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकदर दुई प्रतिशत विन्दुले बढाएको छ । राष्ट्र बैंकले मौद्रिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशत बिन्दुले थप गरी ७ प्रतिशत कायम गरेको छ । यस्तै राष्ट्र बैंकले ब्याजदर करिडोरसँग सम्वन्धित स्थायी तरलता सुविधा दर ७ प्रतिशत, नीतिगत रिपो दर ५.५…