सिटिजन्स बैंक र एस.ई.ई.डी ल्याब बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एस.ई.ई.डी ल्याब प्रा.लि. बुटवल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले एस.ई.ई.डी ल्याब प्रा.लि. को सबै सेवा सुविधामा ३0% छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैकले जनाएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ…