साढे ९ अर्बको विकास ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले दुई वर्ष अवधिको लागि ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८२ ‘च’ निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक आन्तरिक ऋण जुटाउनका लागि सो ऋणपत्र जारी गर्न लगेको हो । केन्द्रीय बैंकले जारी गर्ने उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था र नेपाली…