नेपाल बैंकको गैरआवासीय नेपाली लक्षित निक्षेप खाताहरु सञ्चालनमा

मुलुककै जेठो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड (NBL) ले गैरआवासीय नेपालीहरु (एनआरएनए) लाई लक्षित गरी आकर्षक सुविधाहरुसहितका एनआरएन निक्षेप खाताहरु सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले अब अनलाइनबाटै नेपाल बैंकमा विदेशी मुद्रामा बचत र मुद्दती खाता खोल्न सक्नेछन् । अमेरिकी डलर, पाउन्ड स्टर्लिङ र अस्ट्रेलियन डलरमा नेपाल बैंकमा बचत तथा मुद्दति खाता खोल्दा…