सानिमा बैंकको लाभांश पारित, संस्थापक समूहको तर्फबाट संचालक चयन

सानिमा बैंक लिमिटेड (SANIMA) ले कार्तिक १४ गते आईतबारका दिन सम्पन्न १७ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै नयाँ संचालक समिति चयन गरेको छ । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत…