दुई महिनामै वाणिज्य बैंकहरुले कमाए साढे १३ अर्ब, भदौको नाफा ११० प्रतिशतले बढ्यो

कोरोना महामारीका कारण ठप्प आर्थिक क्रियाकलापले गति लिएपछि बैंकहरुको नाफामा पनि उच्च सुधार आएको छ । चालु आर्थिक वर्षको सुरुवातीमा बैंकहरुले छिटो आम्दानी हुने अल्पकालिन क्षेत्रमा लगानी विस्तार गर्दा नाफा बढेको हो । कोरोनाका कारण आर्थिक गतिविधि ठप्प रहेपछि बैंकहरुले अनुत्पादक क्षेत्रमा लगानी बढाउन थाले । त्यो क्रम चालु आर्थिक वर्षको सुरुवातीसम्म नै कायम रह्यो…