राष्ट्र बैंकले रिपो मार्फत २० अर्ब तरलता बैंकिङ प्रणालीमा पठाउँदै

नेपाल राष्ट्र बैंकले असोज २० गते बुधबार (आज) २० अर्ब बराबरको रिपो जारी गरेको छ । वित्तीय प्रणालीमा तरलता अभाव बढ्दै गएपछि केन्द्रीय बैंकले १४ दिन अवधिको रिपो निष्कासन गरेको हो । सो रिपो खरिदका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बुधबार ३ बजे भित्र बोलकबोलमा सहभागी…