नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नबिल बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकतामा राखिएको छ । संस्थापक सेयरधनीबाट उक्त कित्ता सेयर बिक्री नभएमा भने अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्रि गरिने बैंकले जनाएको छ । इच्छुक संस्थापकले आजको मितिदेखि ३५…