निक्षेप संकलनको ब्याजदर ४ महिना यताकै उच्च, खर्चिलो बन्दै तरलता व्यवस्थापन

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि अल्पकालिन ब्याजदर भने बढ्दो गतिमा देखिएको छ । बैंकहरुले ब्याजदरमा मोलमोलाई गर्न पाउने भएपछि स्थायी निक्षेप सुविधा भन्दा पनि निक्षेप संकलनमा लगानी गर्दा ब्याजदर बढेको हो । बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा ३ प्रतिशत ब्याजदर पाउछन् । तर, निक्षेप संकलन मार्फत पैसा राख्दा…