राष्ट्र बैंकले ३० अर्ब दिँदा बैंकहरुले मागे ६१ अर्ब ३० करोेड

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा तरलताको समस्या उत्कर्षमा पुगेको छ ।कोरोना संक्रमणदरमा कमी आएसंगै बढेको आर्थिक गतिविधिका कारण बैंकिङ प्रणालीबाट पैसा बाहिरिएपछि तरलता अभावको समस्या झनै जटील बन्दै गएको हो । सरकारले बजेट खर्च गर्न नसक्दा नयाँ निक्षेप सिर्जना हुन नसकेपछि बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको छ । साथै चाडपर्व लक्षित व्यवसाय तथा कारोबार…